24 Apr, 2026, Fri dccbajura@gmail.com (+९७७)-०९७-५४११३४

बाजुरा जिल्लाको सङ्क्षिप्त परिचय

बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो ।

थप पढ्नुहोस्

बारम्बार सोधिने प्रश्नहरु

नेपालकाे संविधानकाे धारा २२० बमाेजिम गठित समिति हाे । जिल्ला समन्वय समितिकाे निर्वाचन जिल्ला सभाका सदस्यहरुकाे मतदानबाट हुन्छ । जसमा एक जना प्रमुख, उपप्रमुख र सात जना सदस्य हुन्छन् ।

नेपालको संविधानको धारा २२० बमोजिम संघ प्रदेश र स्थानीय तहहरु वीच समन्वय सहकार्य गर्ने काम गर्दछ ।

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

LED

स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ बैशाख ११ गते शुक्रबार